शब्दकोश प्रविष्टि

ताम्र

ना.वि.
  1. एक किसिमको थोरै रातो खनिज धातु ।

  2. एक किसिमको कुष्ठरोग । वि.

  3. तामाले बनेको; तामाका रङको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024718
मुद्रित पृष्ठ
559