शब्दकोश प्रविष्टि

ताम्बा काइतेन

ना.

ना. [भो.ब. (ता.)] बिहे, भोजभतेर आदिमा गाइने धार्मिक विषयवस्तु भएको तामाङ जातिमा प्रचलित एक लोकगीत ।

व्युत्पत्ति

[भो.ब. (ता.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024713
मुद्रित पृष्ठ
559