शब्दकोश प्रविष्टि
तान
ना.
कपडा बुन्ने घरेलु यन्त्रविशेष ।
कपडा बुन्न फैलाइएको धागो ।
फैलावट, विस्तार ।
मनको एकसुर ।
सङ्गीतका केही स्वरलाई एकसाथ बजाउने वा गाउने काम; आलाप ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024651- मुद्रित पृष्ठ
- 558
शब्दकोश प्रविष्टि
कपडा बुन्ने घरेलु यन्त्रविशेष ।
कपडा बुन्न फैलाइएको धागो ।
फैलावट, विस्तार ।
मनको एकसुर ।
सङ्गीतका केही स्वरलाई एकसाथ बजाउने वा गाउने काम; आलाप ।
[सं.]
npbs2075-10-024651