शब्दकोश प्रविष्टि

तात्नु

अ.क्रि.
  1. आगो, घाम आदिले तातो हुनु; गर्माउनु ।

  2. कुनै कारणले कसैसँग रिसाउनु; झोकिनु ।

  3. कुनै कामका निम्ति आँटेर तत्पर हुनु ।

व्युत्पत्ति

[तातो+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024639
मुद्रित पृष्ठ
558