शब्दकोश प्रविष्टि
ताडी
ना.
ताडको रुख ।
ताडको रुखबाट निकालिने एक किसिमको नशादार रस वा मद्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024625- मुद्रित पृष्ठ
- 558
शब्दकोश प्रविष्टि
ताडको रुख ।
ताडको रुखबाट निकालिने एक किसिमको नशादार रस वा मद्य ।
[सं.]
npbs2075-10-024625