शब्दकोश प्रविष्टि

ताजा

वि.
  1. नसेलाएको वा बासी नभएको; साजी (खानेकुरा) ।

  2. भर्खर टिपेर ल्याइएको; नओइलाएको (फलफूल) ।

  3. आलो; ताजा (कुरा, खबर आदि) ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024613
मुद्रित पृष्ठ
557