शब्दकोश प्रविष्टि

ताकिता

ना.

ना. [अ. ताकीद] गर्नुपर्ने वा सुरु भएको काम चाँडो सक्नलाई लगाइने आत्तुरी; काम छिटै टुङ्ग्याउनका निम्ति गरिने हतारो; तकाजा ।

व्युत्पत्ति

[अ. ताकीद]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024596
मुद्रित पृष्ठ
557