शब्दकोश प्रविष्टि
ताँती
ना.
पङ्क्ति; लर्को; लहर (जस्तो- जन्तीको ताँती, कमिलाको ताँती इ. ।) ।
आरबाजो, सारङ्गी आदिमा हालिने बाख्राको आन्द्रो बाटेर बनाइएको तार ।
व्युत्पत्ति
[सं. तति]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024574- मुद्रित पृष्ठ
- 556
शब्दकोश प्रविष्टि
पङ्क्ति; लर्को; लहर (जस्तो- जन्तीको ताँती, कमिलाको ताँती इ. ।) ।
आरबाजो, सारङ्गी आदिमा हालिने बाख्राको आन्द्रो बाटेर बनाइएको तार ।
[सं. तति]
npbs2075-10-024574