शब्दकोश प्रविष्टि
तहल्का
ना.
ना. [अ. तहल्क] कुनै कार्यकारणबाट हुने चर्को खलबल; खैलाबैला; हल्लाखल्ला । (उदा.- अचेल जताततै महँगीको मारले तहल्का मच्चिएको छ ।)
उदाहरण
(उदा.- अचेल जताततै महँगीको मारले तहल्का मच्चिएको छ ।)व्युत्पत्ति
[अ. तहल्क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024563- मुद्रित पृष्ठ
- 556