शब्दकोश प्रविष्टि

तहकिकात

ना.
  1. कानुनी कारबाईमा मौकातैकात, सर्जमिन गर्ने तथा अरू सबुद, प्रमाण जुटाउने काम ।

  2. पक्कापक्की; तय; जाँच; खोज ।

व्युत्पत्ति

[फा. तहकीक > तहकीकात]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024550
मुद्रित पृष्ठ
556