शब्दकोश प्रविष्टि

तसै

क्रि.वि.

क्रि. वि. [त्यसो+ऐ] त्यसो नै; त्यसै । (उदा.- जसो भन्छन् तसै सही गरेर कहाँ हुन्छ!) ।

उदाहरण

(उदा.- जसो भन्छन् तसै सही गरेर कहाँ हुन्छ!)

व्युत्पत्ति

[त्यसो+ऐ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024542
मुद्रित पृष्ठ
556