शब्दकोश प्रविष्टि
तलबाना
ना.वि.
अदालतमा साक्षीहरूलाई डाक्न लगाउनका लागि लाग्ने रकम वा दस्तुर । वि.
तलबसम्बन्धी; तलबको ।
व्युत्पत्ति
[फा. तलबान]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024504- मुद्रित पृष्ठ
- 555
शब्दकोश प्रविष्टि
अदालतमा साक्षीहरूलाई डाक्न लगाउनका लागि लाग्ने रकम वा दस्तुर । वि.
तलबसम्बन्धी; तलबको ।
[फा. तलबान]
npbs2075-10-024504