शब्दकोश प्रविष्टि
तर्याकतुरुक
क्रि.वि.
सानोतिनो धारो वा सिर्को झर्ने गरी ।
थोरै दुध दिने वस्तु दुहुने चालसँग ।
दुध दुहुँदा निथार्ने गरेर ।
व्युत्पत्ति
[(द्वि.) तुरुक्+अ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024476- मुद्रित पृष्ठ
- 554
शब्दकोश प्रविष्टि
सानोतिनो धारो वा सिर्को झर्ने गरी ।
थोरै दुध दिने वस्तु दुहुने चालसँग ।
दुध दुहुँदा निथार्ने गरेर ।
[(द्वि.) तुरुक्+अ]
npbs2075-10-024476