शब्दकोश प्रविष्टि

तर्जुमा

ना.
  1. कुनै काम गर्न थाल्दा गरिने इन्तिजाम; बन्दोबस्त; प्रबन्ध ।

  2. ऐननियम आदिको मस्यौदा ।

व्युत्पत्ति

[अ. तर्जुम]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024467
मुद्रित पृष्ठ
554