शब्दकोश प्रविष्टि
तर्ज
ना.
बनावट वा शैलीअनुसार कुनै वस्तुको आकारप्रकार वा स्वरूप; किसिम ।
त्यस्तो विशेष ढाँचा वा प्रणाली ।
सङ्गीतको लय वा शैली ।
व्युत्पत्ति
[अ.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024463- मुद्रित पृष्ठ
- 554
शब्दकोश प्रविष्टि
बनावट वा शैलीअनुसार कुनै वस्तुको आकारप्रकार वा स्वरूप; किसिम ।
त्यस्तो विशेष ढाँचा वा प्रणाली ।
सङ्गीतको लय वा शैली ।
[अ.]
npbs2075-10-024463