शब्दकोश प्रविष्टि
तर्काइनु
क.क्रि.
देखेको नदेख्यै गरी हिँडाइनु ।
चुहाइनु; निथारिनु ।
तर्कन लाइनु; तनाइनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024454- मुद्रित पृष्ठ
- 554
शब्दकोश प्रविष्टि
देखेको नदेख्यै गरी हिँडाइनु ।
चुहाइनु; निथारिनु ।
तर्कन लाइनु; तनाइनु ।
npbs2075-10-024454