शब्दकोश प्रविष्टि
तर्कशास्त्र
ना.
तर्कसम्बन्धी नियम, सिद्धान्त आदिको निरूपण तथा विवेचना गरिएको शास्त्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024451- मुद्रित पृष्ठ
- 554
शब्दकोश प्रविष्टि
तर्कसम्बन्धी नियम, सिद्धान्त आदिको निरूपण तथा विवेचना गरिएको शास्त्र ।
[सं.]
npbs2075-10-024451