शब्दकोश प्रविष्टि

तर्क

ना.
  1. कुनै कुरा कसैलाई बुझ्न, बुझाउनका लागि गरिने युक्तिपूर्ण कुरा ।

  2. अरूको मत वा विचारको खण्डन गर्न प्रस्तुत गरिने तथ्य, प्रमाणसहितको बुँदा ।

  3. अङ्कल; अनुमान; गौर ।

  4. छलफल; बहस ।

  5. वादविवाद; कल्पना; अन्दाज ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024444
मुद्रित पृष्ठ
554