शब्दकोश प्रविष्टि

तराउनु

प्रे.क्रि.
  1. आँखा तर्न लाउनु ।

  2. छाला काढ्न लाउनु ।

  3. खोलानाला आदि तार्न वा पार गर्न लाउनु ।

  4. घिउतेलमा तरकारी भुट्न लाउनु ।

व्युत्पत्ति

[तार्/तर्+आउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024421
मुद्रित पृष्ठ
553