शब्दकोश प्रविष्टि
तराइ
ना.
नदीनाला आदि तर्ने वा तार्ने क्रिया वा प्रक्रिया ।
आँखा तर्ने भाव, क्रिया वा प्रक्रिया; कर्काइ ।
छाला तर्ने क्रिया वा प्रक्रिया ।
घिउतेलमा तरकारी भुट्ने क्रियाप्रक्रिया ।
व्युत्पत्ति
[√ तर्/तार्(+आइ)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024417- मुद्रित पृष्ठ
- 553