शब्दकोश प्रविष्टि
तमसुक
ना.
ना. [अ. तमस्सुक] ऋणीले साहुलाई आफूले ऋण लिएको प्रमाणस्वरूप लेखिदिने कागत; असामी र साहुका बिचको लेनदेनसम्बन्धी प्रमाणको लिखत ।
व्युत्पत्ति
[अ. तमस्सुक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024311- मुद्रित पृष्ठ
- 551
शब्दकोश प्रविष्टि
ना. [अ. तमस्सुक] ऋणीले साहुलाई आफूले ऋण लिएको प्रमाणस्वरूप लेखिदिने कागत; असामी र साहुका बिचको लेनदेनसम्बन्धी प्रमाणको लिखत ।
[अ. तमस्सुक]
npbs2075-10-024311