शब्दकोश प्रविष्टि
तबला
ना.
ना. [अ. तबल] दुई हातले एकैसाथ जोडी रूपमा बजाइने, छालाको खरीसहितको प्रसिद्ध तालबाजा; दायाँ हातले बजाइनेलाई 'तबला' र बायाँ हातले बजाइनेलाई 'बायाँ' वा 'नाम' भनिनेमध्ये एक ।
व्युत्पत्ति
[अ. तबल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024290- मुद्रित पृष्ठ
- 550