शब्दकोश प्रविष्टि
तब
क्रि.वि.संयो.निपा.
क्रि. वि. [सं. तदा] १. त्यस बेला; त्यतिखेर । २. त्यस कारण । संयो. ३ 'जब' को मुख मिलाउन आउने शब्द; अनि । (जब म आएँ तब तिमीलाई टाउको दुख्छ होइन?) निपा. ४. अरूका कुरामा सही थाप्ने अव्यय शब्द; त । (उदा.- खर्च त सबैले बेहोर्नुपर्छ, हो तब ।)
उदाहरण
(उदा.- खर्च त सबैले बेहोर्नुपर्छ, हो तब ।)व्युत्पत्ति
[सं. तदा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024285- मुद्रित पृष्ठ
- 550