शब्दकोश प्रविष्टि

तपतप

क्रि.वि.

क्रि. वि. [अ.मू. तप्+अ (द्वि.)] कुनै तरल पदार्थ थोपा थोपा गरी चुहुने वा खस्ने गरी ।

व्युत्पत्ति

[अ.मू. तप्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024241
मुद्रित पृष्ठ
549