शब्दकोश प्रविष्टि

तपक्क

क्रि.वि.

क्रि. वि. [अ.मू. तपक्+क] पानी, शीतजस्ता तरल वस्तु चुहिने वा खस्ने गरी ।

व्युत्पत्ति

[अ.मू. तपक्+क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024240
मुद्रित पृष्ठ
549