शब्दकोश प्रविष्टि
तन्द्रा
ना.
निद्रा लाग्नुअघिको आँखाको लठठ्याइ; निद्राको पहिलो अवस्था; झप्काइ; उँघ ।
रोग, शोक, चिन्ता आदिबाट हुने हल्का बेहोसीजस्तो स्थिति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024217- मुद्रित पृष्ठ
- 549
शब्दकोश प्रविष्टि
निद्रा लाग्नुअघिको आँखाको लठठ्याइ; निद्राको पहिलो अवस्था; झप्काइ; उँघ ।
रोग, शोक, चिन्ता आदिबाट हुने हल्का बेहोसीजस्तो स्थिति ।
[सं.]
npbs2075-10-024217