शब्दकोश प्रविष्टि
तन्तु
ना.
कपास आदि बटारेर कातिएको मसिनु डोरो; धागो ।
रेसा ।
ताँती; पङ्क्ति ।
माकुराको जालो ।
सन्तान ।
मड्याएको नेपाली कागतमा मसीविना उठाएर वा खाल्डो पारेर बनाइएको डोब ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024202- मुद्रित पृष्ठ
- 549