शब्दकोश प्रविष्टि

तनाहा

वि.
  1. भएभरको धनसम्पत्ति सकिएको; तन्नम ।

  2. केही नभएको; एक्लो ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024180
मुद्रित पृष्ठ
548