शब्दकोश प्रविष्टि
तना
ना.
दौरा, भोटो आदि ठिक ठाउँमा कसेर लगाइने कपडाको मसिनु फित्ता; तुनु ।
वर आदि रुखका हाँगादेखि फेदसम्म झरेका वा लट्केका जरा ।
व्युत्पत्ति
[सं.तन्तु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024176- मुद्रित पृष्ठ
- 548
शब्दकोश प्रविष्टि
दौरा, भोटो आदि ठिक ठाउँमा कसेर लगाइने कपडाको मसिनु फित्ता; तुनु ।
वर आदि रुखका हाँगादेखि फेदसम्म झरेका वा लट्केका जरा ।
[सं.तन्तु]
npbs2075-10-024176