शब्दकोश प्रविष्टि

तथ्य

वि.ना.
  1. वास्तविकतामा आधारित; प्रमाणित हुन सक्ने; सत्य । ना.

  2. साँचो कुरो वा विवरण; वास्तविकता ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024144
मुद्रित पृष्ठ
548