शब्दकोश प्रविष्टि
तथा१
ना.
ना. [सं. तथ्य] कुनै कामकुरामा सल्लाहले गरिने निधो; पक्कापक्की; निश्चय; ठेगान (उदा.- घरमा तथा गरेर आएपछि बिहेको कामकुरो छिन्नुपर्छ ।) ।
उदाहरण
(उदा.- घरमा तथा गरेर आएपछि बिहेको कामकुरो छिन्नुपर्छ ।)व्युत्पत्ति
[सं. तथ्य]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024135- मुद्रित पृष्ठ
- 547