शब्दकोश प्रविष्टि
तत
वि.ना.
फैलिएको; विस्तृत ।
ढाकिएको । ना.
तार रेटेर बजाइने बाजा (सारङ्गी, सितार आदि) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024102- मुद्रित पृष्ठ
- 547
शब्दकोश प्रविष्टि
फैलिएको; विस्तृत ।
ढाकिएको । ना.
तार रेटेर बजाइने बाजा (सारङ्गी, सितार आदि) ।
[सं.]
npbs2075-10-024102