शब्दकोश प्रविष्टि
तड्पनु
अ.क्रि.
अरूले लाएखाएको देखेर कल्पनु वा डाह उब्जनु ।
आफूले गरेका कामकुरामा चेतेपछि चुकचुकाउनु; पछुताउ गर्नु ।
शारीरिक वा मानसिक वेदनाले व्याकुल हुनु; छटपटाउनु ।
व्युत्पत्ति
[प्रा. तडफड+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024093- मुद्रित पृष्ठ
- 547