शब्दकोश प्रविष्टि
तटस्थ क्षेत्रता
ना.
तटस्थ हुने वा रहने अवस्था ।
कसैको पक्ष नलिने वा अचेलको राजनीतिअनुसार कुनै देशको युद्ध, झगडा आदिमा नअल्झी अलग्ग रहने काम वा स्थिति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024070- मुद्रित पृष्ठ
- 546
शब्दकोश प्रविष्टि
तटस्थ हुने वा रहने अवस्था ।
कसैको पक्ष नलिने वा अचेलको राजनीतिअनुसार कुनै देशको युद्ध, झगडा आदिमा नअल्झी अलग्ग रहने काम वा स्थिति ।
npbs2075-10-024070