शब्दकोश प्रविष्टि

तछार्नु

स.क्रि.
  1. काठ, लौरो आदि ताछनु; तिखार्नु ।

  2. लछारपाटो लाउनु; खुत्त्याउनु ।

व्युत्पत्ति

[√ ताछनु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024055
मुद्रित पृष्ठ
546