शब्दकोश प्रविष्टि
तगर
ना.
ना. [सं.] अम्बाका जस्ता ससाना पात हुने, हल्का बास्ना आउने, सेतो गोलाकार फूल फुल्ने पितृकार्यका लागि आवश्यक ठानिने फूल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024033- मुद्रित पृष्ठ
- 545
शब्दकोश प्रविष्टि
ना. [सं.] अम्बाका जस्ता ससाना पात हुने, हल्का बास्ना आउने, सेतो गोलाकार फूल फुल्ने पितृकार्यका लागि आवश्यक ठानिने फूल ।
[सं.]
npbs2075-10-024033