शब्दकोश प्रविष्टि
तगडा
वि.
मनग्य तागत भएको; बलियो; दह्रो ।
रोग नभएको वा राम्ररी तङ्ग्रिएको; तन्दुरुस्त; ताजा ।
व्युत्पत्ति
[हि.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024030- मुद्रित पृष्ठ
- 545
शब्दकोश प्रविष्टि
मनग्य तागत भएको; बलियो; दह्रो ।
रोग नभएको वा राम्ररी तङ्ग्रिएको; तन्दुरुस्त; ताजा ।
[हि.]
npbs2075-10-024030