शब्दकोश प्रविष्टि
तखत२
ना.
राजाको गद्दी; राजसिंहासन ।
राज्य (दिव्योपदेश) ।
व्युत्पत्ति
[फा. तख्त]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024025- मुद्रित पृष्ठ
- 545
शब्दकोश प्रविष्टि
राजाको गद्दी; राजसिंहासन ।
राज्य (दिव्योपदेश) ।
[फा. तख्त]
npbs2075-10-024025