शब्दकोश प्रविष्टि
तँ
सर्व.
सर्व. [सं. त्वम्] द्वितीय पुरुष एकवचनमा प्रयोग हुने, तिमीभन्दा सानोलाई बुझाउने वा निम्न आदरार्थीशब्द (उदा.-ए रामु! तँ कहाँ गएको थिइस्? तँजस्ता यहाँ कति आए कति!) ।
उदाहरण
(उदा.-ए रामु! तँ कहाँ गएको थिइस्? तँजस्ता यहाँ कति आए कति!)व्युत्पत्ति
[सं. त्वम्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024000- मुद्रित पृष्ठ
- 545