शब्दकोश प्रविष्टि

ढ्वार्र

क्रि.वि.

क्रि.वि. [अ.मू. ढ्वार्+र] अलि बेर ठुलो शब्द निस्कने गरी अपानवायु छुटेर; त्यस्तो आवाज निस्कने चालसँग ।

व्युत्पत्ति

[अ.मू. ढ्वार्+र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023995
मुद्रित पृष्ठ
543