शब्दकोश प्रविष्टि
ढ्वाकढ्वाक
क्रि.वि.वि.
क्रि.वि. [ढ्वाक्+अ(द्वि.)] कुनै गर्हौँ वस्तु लगालग खस्ता, ढोका आदिमा हिर्काउँदा र दुई थरी वस्तु ठक्कर लागिरहँदा आवाज आउने चालसँग ।
व्युत्पत्ति
[ढ्वाक्+अ(द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023982- मुद्रित पृष्ठ
- 543