शब्दकोश प्रविष्टि

ढ्यामढ्याम

क्रि.वि.वि.
  1. झ्यालढोकाहरू लगालग लाग्ने गरी ।

  2. बन्दुक, तोप आदि क्रमैले पड्कँदा आवाज निस्केर; ढ्याङढ्याङ ।

  3. एकपछि अर्को गर्दै पछारिने वा बजारिने चालमा ।

  4. ड्यामड्याम ।

व्युत्पत्ति

[ढ्याम्+अ. (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023970
मुद्रित पृष्ठ
542