शब्दकोश प्रविष्टि
ढ्यामढुम
क्रि.वि.वि.
झ्यालढोकाहरू एकदम थुन्ने गरी ।
बन्दुक, तोप आदि पड्काउँदा आवाज आउने किसिमले ।
व्युत्पत्ति
[अ.मू. ढ्याम्+अ(द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023968- मुद्रित पृष्ठ
- 542
शब्दकोश प्रविष्टि
झ्यालढोकाहरू एकदम थुन्ने गरी ।
बन्दुक, तोप आदि पड्काउँदा आवाज आउने किसिमले ।
[अ.मू. ढ्याम्+अ(द्वि.)]
npbs2075-10-023968