शब्दकोश प्रविष्टि
ढ्याब्रो/ढ्याब्रे
वि.
वि. नसुहाउँदो वा भद्दा किसिमको ठुलो; बेछाँटको; बडेमाको; ढब्बु; ढ्याम्रो ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023967- मुद्रित पृष्ठ
- 542
शब्दकोश प्रविष्टि
वि. नसुहाउँदो वा भद्दा किसिमको ठुलो; बेछाँटको; बडेमाको; ढब्बु; ढ्याम्रो ।
npbs2075-10-023967