शब्दकोश प्रविष्टि

ढ्याप्प

क्रि.वि.
  1. झ्यालढोकाहरू पूरा लाग्ने गरी बन्द भएर ।

  2. भाँडाकुँडा आदिमा बिर्को, ढकना आदि टम्म लगाउने गरी ।

  3. टाँसिने गरी ढेपिएर ।

  4. कुनै वस्तुलाई छोप्ने वा ढाक्ने गरेर; झ्वाप्प ।

व्युत्पत्ति

[अ.मू. ढ्याप्+प]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023966
मुद्रित पृष्ठ
542