शब्दकोश प्रविष्टि
ढौँटारिनु
अ.क्रि.
अ.क्रि. [ढौँटारो+इ+नु] काम न काज यताउति डुल्नु; भौँतारिनु; लर्खरिनु ।
व्युत्पत्ति
[ढौँटारो+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023956- मुद्रित पृष्ठ
- 542
शब्दकोश प्रविष्टि
अ.क्रि. [ढौँटारो+इ+नु] काम न काज यताउति डुल्नु; भौँतारिनु; लर्खरिनु ।
[ढौँटारो+इ+नु]
npbs2075-10-023956