शब्दकोश प्रविष्टि

ढोके मान्द्रो

ना.
  1. ढोकामा पर्दा जसरी झुन्ड्याइने एक प्रकारको मान्द्रो ।

  2. ढोके चकटी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023918
मुद्रित पृष्ठ
541