शब्दकोश प्रविष्टि
ढोके
ना.वि.
ढोकामा पालो, पहरा बस्ने व्यक्ति; द्वारपाल । वि.
ढोकाको; ढोकाजस्तो वा ढोकासम्बन्धी ।
व्युत्पत्ति
[ढोको+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023916- मुद्रित पृष्ठ
- 541
शब्दकोश प्रविष्टि
ढोकामा पालो, पहरा बस्ने व्यक्ति; द्वारपाल । वि.
ढोकाको; ढोकाजस्तो वा ढोकासम्बन्धी ।
[ढोको+ए]
npbs2075-10-023916