शब्दकोश प्रविष्टि
ढोउनु
स.क्रि.
स.क्रि. [प्रा. ढोइअ] मालसामानहरु एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनु; ओसार्नु; ढुवाउनु ।
व्युत्पत्ति
[प्रा. ढोइअ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023913- मुद्रित पृष्ठ
- 541
शब्दकोश प्रविष्टि
स.क्रि. [प्रा. ढोइअ] मालसामानहरु एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनु; ओसार्नु; ढुवाउनु ।
[प्रा. ढोइअ]
npbs2075-10-023913