शब्दकोश प्रविष्टि
ढुनमुन
क्रि.वि.वि.ना.
भाउन्न भएर लड्न खोज्ने गरी; रिँगटाले घुमाएर वा हुत्तिएर ।
नशा आदिले धर्याङधुरुङ गरी ।
सोचविचार आदिमा अस्थिरता आएर । ना.
घुमाउने, रिँगाउने, लरबरिने वा लकपकिने चाल ।
व्युत्पत्ति
[अ.मू. ढुन+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023856- मुद्रित पृष्ठ
- 540